संस्थाको मुख्य विषेशताहरु:

सदस्यहरुलाई वार्षिक औषधी उपचार कोषको ब्यबस्था |
ज्येष्ठ सदस्यहरुलाई सम्मान स्वरूप आवधिक बचत खातामा थप एक प्रतिशत ब्याजको सुबिधा
महान चाड बडा दशैंमा ज्येष्ठ तथा एकल महिला सदस्यहरुलाई दशैं खर्चको ब्यबस्था |
शेयर होल्डर सदस्यहरुले कर्जाको लागि जमानी बस्न सकिने |
मासिक तथा दैनिक कर्जामा, कबुलियत अनुसार भुक्तानी गर्ने सदस्यहरुलाई सहुलियत स्वरूप दुइ प्रतिशत ब्याज छुटको व्यवस्था |
सदस्य महिला स्वयम संचालक भई संचालित व्यवसायको लागि लिईएको कर्जाको ब्याजदरमा दुइ प्रतिशत छुटको ब्यबस्था |
बाल सदस्यहरुलाई जन्म दिनको अवसरमा जन्म दिन केकको व्यवस्था |

नव युवा साकोसको दशौं वार्षिक साधारण सभा सम्पत्र

हेर्नको लागि क्लिक गर्नुहोस