एघारौं बार्षिक साधारण सभा सम्पन्न

यहि मिती २०७५ साल आश्विन २० गते ललितपुर बालिफल स्थित अशोक पार्टी प्यालेसमा यस नव युवा बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा सम्पन्न भयो . ललितपुर छेत्र नं . ३ का सभासद पम्फा भुसाल ज्युको प्रमुख अतिथित्याता रहेको थियो . सभामा संस्थाका जेष्ठ सदस्य २ जना,  बिभिन्न आर्थिक क्रियाकलापमा सहभागी हुनुभएका उत्कृस्ट…

Read More

ललितपुर जिल्ला सहकारी संघ द्वारा उत्कृष्ठ सहकारी घोषणा

२६औ साधारण सभाको अवसरमा ललितपुर जिल्ला सहकारी संघ द्वारा २०७४ को उत्कृष्ठ सहकारी घोषणा : नव युवा बचत तथा ऋण सहकारी संस्था . उत्त सम्मान पत्र ग्रहण गर्न संस्थाका संचालक पदाधिकारीहरु तथा व्यवस्थापकको उपस्थिति रहेको थियो .  

Read More

नव युवा साकोसको दशौं वार्षिक साधारण सभा सम्पन्न

यस नव युवा साकोसको मिति २०७४ साल भाद्र ३१ गते अशोक पार्टि प्यालेस पाटन ढोकामा यस संस्थाका अध्यक्ष श्री अशोक महर्जन ज्यूको  सभापतित्वमा तथा राष्ट्रिय सहकारी संघका अध्यक्ष एवं सभासद माननीय श्री केशव प्रसाद बडाल ज्यूको प्रमुख आतिथ्यतामा तथा विभिन्न सहकारी संघ संस्थाको आतिथ्यतामा दशौं बार्षिक साधारण सभा भब्य रुपमा सफल भएको छ । सभामा…

Read More

उत्कृष्ठ संस्था : नव युवा बचत तथा ऋण सहकारी संस्था

हामीलाई आ.व. २०७१/०७२ को उत्कृष्ठ संस्थाको रुपमा नव युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई ललितपुर जिल्ला  बचत तथा ऋण सहकारी संघले  सम्मान -पत्र प्रदान गरेको छ |

Read More